images

नेपाल स्टाटस

images

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले दिए राजीनामा

बुधबार १६ साउन २०८१ ०२:२४ PM

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।

images

पूर्व–पश्चिम राजमार्गको ढुङ्ग्रेखोलाको पुल बाढीले बगायो, यातायात ठप्प

बुधबार १६ साउन २०८१ ०२:२३ PM

रौतहट - पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासबाट लगभग ७ किलोमिटर पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोलाको पुल बाढीले बगाएको छ । रातिदेखि परेको अबि...

images

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न चीनसँग पनि सहयोग मागिंदै

बुधबार १६ साउन २०८१ ०२:१८ PM

 काठमाडौँ - चितवनको सिमलताल पहिरोले त्रिशूली नदीमा बेपत्ता बनाएको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ । असार...

images

शंकरदास बैरागीले दिए राजीनामा

बुधबार १६ साउन २०८१ ०२:१६ PM

काठमाडौँ - शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका छन् । पूर्व मुख्यसचिव बैरागीले गत आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा...

images

आलोकनगरमा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक सुरु

बुधबार १६ साउन २०८१ ०२:१० PM

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा निर्...

images

गोंगबुको नयाँ बसपार्कमा बसभित्र भेटियो युवकको शव 

बुधबार १६ साउन २०८१ ०१:४३ PM

काठमाडौँ । गोंगबु नयाँ बसपार्कमा रोकिराखेको बससभित्र एक युवा मृत अवस्थामा फेला परेका छन् ।

images

काठमाडौँ महानगरद्धारा विपद्जन्य जोखिम व्यवस्थापन गर्न २४ घण्टे हटलाइन सेवा सुरु

बुधबार १६ साउन २०८१ ०१:२३ PM

काठमाडौँ । विपदजन्य जोखिम र डेंगु-हैजासहित महामारी व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।...

images

लागूऔषध खैरो हेरोइनसहित पाँचजना पक्राउ

बुधबार १६ साउन २०८१ ०१:०७ PM

काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।