लागूऔषध खैरो हेरोइनसहित पाँचजना पक्राउ

काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ,  विराटनगरपालिका - १७ मटेरुवाबाट लागूऔषध ३ ग्राम ५ सय ८० मिलिग्रामसहित सुन्दरहरैचा नगरपालिका ३ बस्ने ३२ वर्षिय मनोज कटुवाल र ३२ वर्षिय अम्बिर यक्सो लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।