images

नेपाल स्टाटस

images

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

शनिबार ८ असार २०८१ ०२:०४ PM

काठमाडौँ ।  किलीयन एम्बाप्पेले आफ्नो पुर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् । 

images

 शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन सहिद छ : उपप्रधानमन्त्री श्रेष्ठ

शनिबार ८ असार २०८१ ०१:४१ PM

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद&rsqu...

images

पर्सामा जंगली हात्तीको दारासहित तीनजना पक्राउ

शनिबार ८ असार २०८१ ०१:३४ PM

काठमाडौँ । पर्सा प्रहरीले जंगली हात्तीको दारासहित तीनजनालाई पक्राउ परेको छ । पक्राउपर्नेम...

images

मंगोलियाको उलान बातोरमा गर्मी याममा पर्यो हिमपात 

शनिबार ८ असार २०८१ ०१:२९ PM

एजेन्सी । मंगोलियाको राजधानी उलान बातोरलगायत केही भागमा गर्मी याममा समेत हिमपात भएको छ । बिहीबार बिहानैदेखि देशका पूर्वी, पश्चिम...

images

भविष्यमा सहरको चाप व्यवस्थापन गर्न अहिले नै सचेत हुनुपर्नेमा बालेनको जोड    

शनिबार ८ असार २०८१ ०१:०५ PM

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ठूला सहरकेन्द्रित बसाइँसराइले भविष्यमा पर्नसक्ने अ...

images

तनहुँमा जंगली च्याउ खाँदा ८५ वर्षिय गुरुङको मृत्यु  

शनिबार ८ असार २०८१ १२:५७ PM

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकजनाको मृत्यु भएको छ ।

images

सन्दीप लामिछाने आज स्वदेश आउँदै  

शनिबार ८ असार २०८१ १२:५४ PM

काठमाडौँ । आईसीसी टी(२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने आज (शनिबार) स्वदेश आइपुग्दै छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए...

images

काठमाडौंमा आजदेखि जडिबुटी मेला सुरु  

शनिबार ८ असार २०८१ १२:५० PM

काठमाडौँ । जडिबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले ‘औषधिजन्य जडिबुटी मेला&rsquo...