सबै पोर्टलहरू
बुटवल टुडे

बुटवल टुडे

बुटवल टुडे

Butwal
7430
समाचार
6 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

एमाले महाधिवेशनः रुपन्देही–२ बाट छानिए १० जना प्रतिनिधि आइबार​ १४ मंिर २०८२ ०१:०४ AM

एमाले महाधिवेशनः रुपन्देही–२ बाट छानिए १० जना प्रतिनिधि

बुटवल । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रुपन्देही क्षेत्र नं २ मा निर्...

सल्लाको खोटोमा ‘हरिया नोट’ आइबार​ १४ मंिर २०८२ ०१:२६ AM

सल्लाको खोटोमा ‘हरिया नोट’

पाल्पा, १४ मङ्सिर ।  रैनादेवी छहरा गाउँपालिका अन्तर्गतको सिरूपानी सामुदायिक वनको व्यवस्थापनका लागि स...

नयाँ ऐक्यबद्धतामा पुरानै नेताको ‘भाषण’ आइबार​ १४ मंिर २०८२ ०१:३९ AM

नयाँ ऐक्यबद्धतामा पुरानै नेताको ‘भाषण’

लमही, १४ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा शनिबार दाङको लमही...

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा आइबार​ १४ मंिर २०८२ ०१:५९ AM

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा

काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको...

रेसुङ्गा सभाहल ३ वर्षसम्म बन्न सकेन  आइबार​ १४ मंिर २०८२ ०३:०० AM

रेसुङ्गा सभाहल ३ वर्षसम्म बन्न सकेन 

गुल्मी, १४ मङ्सिर । गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माणको कामले गति ल...

एमाले महाधिवेशन: अर्घाखाँचीबाट चयन भएका १३ जना सबै प्रतिनिधि ओली पक्षका आइबार​ १४ मंिर २०८२ ०३:२२ AM

एमाले महाधिवेशन: अर्घाखाँचीबाट चयन भएका १३ जना सबै प्रतिनिधि ओली पक्षका

अर्घाखाँची, १४ मङ्सिर । नेकपा एमालेको ११औँ महाधिवेशनमा अर्घाखाँचीबाट १३ प्रतिनिधि चयन भएका छन् । आइत...

पीडादायी नियतिको अन्त्य कहिले ?  आइबार​ १४ मंिर २०८२ ०३:४२ AM

पीडादायी नियतिको अन्त्य कहिले ? 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले विदेशमै ज्यान गुमाएका छन् । विप्रेषणकै भरमा...

लुटाईका लागि जुटाई, एकता हैन, ए ! कता ? आइबार​ १४ मंिर २०८२ ०४:०४ AM

लुटाईका लागि जुटाई, एकता हैन, ए ! कता ?

वर्तमान नेपालको संविधान अनुसार नेपाल बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भन्ने गरिएको छ । हुन त...

लुम्बिनी प्रदेश स्तरीय बुद्धिचालमा एभरेष्ट स्कुल प्रथम आइबार​ १४ मंिर २०८२ ०४:१२ AM

लुम्बिनी प्रदेश स्तरीय बुद्धिचालमा एभरेष्ट स्कुल प्रथम

लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेश...

निर्वाचनका लागि दल दर्ताको संख्यामा उल्लेख्य वृद्धि आइबार​ १४ मंिर २०८२ ०६:०२ AM

निर्वाचनका लागि दल दर्ताको संख्यामा उल्लेख्य वृद्धि

काठमान्डौ, १४ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले प्रदान गरेको थपिएको...

हेक्का रहोस्, देश जादुको छडीले चल्ने चीज होइन : रक्षा बम आइबार​ १४ मंिर २०८२ ०६:१७ AM

हेक्का रहोस्, देश जादुको छडीले चल्ने चीज होइन : रक्षा बम

काठमान्डौ, १४ मंसिर । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्का...

भूमि आयोग खारेजीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ आइबार​ १४ मंिर २०८२ ०६:२४ AM

भूमि आयोग खारेजीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमान्डौ, १४ मंसिर । भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर रिटमाथि...