SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०१:२६ AM · 1 मिनेट पढाइ

सल्लाको खोटोमा ‘हरिया नोट’

पाल्पा, १४ मङ्सिर ।  रैनादेवी छहरा गाउँपालिका अन्तर्गतको सिरूपानी सामुदायिक वनको व्यवस्थापनका लागि समूहबाट आर्थिक सङ्कलन गर्न नपर्दा स्थानीयहरू अचेल निकै खुसी भएका छन् । वनका लागि विभिन्न गतिविधि सञ्चालनका लागि आजित भएका स्थानीयहरूले भने वनैबाट आम्दानी लिन लागेका कारण उनीहरू खुसी भएका छन् ।