SHARE
बुटवल टुडे · मङगलबार २६ जेठ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका  गतिविधि स्थगन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।