लुम्बिनी प्रदेश स्तरीय बुद्धिचालमा एभरेष्ट स्कुल प्रथम
लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल, बुटवल प्रथम भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज लुम्बिनीमा भएको विद्यालय तथा कलेज स्तरीय प्रतियोगितामा एभरेष्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
