निर्वाचनका लागि दल दर्ताको संख्यामा उल्लेख्य वृद्धि
काठमान्डौ, १४ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले प्रदान गरेको थपिएको दल दर्ता समय आज सकिँदैछ । आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ता अवधि तोकिएको थियो । तर धेरै दल दर्ता प्रक्रियामा रहेकाले आयोगले चार दिन थप गरेर आजसम्मका लागि समय विस्तार गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
