हेक्का रहोस्, देश जादुको छडीले चल्ने चीज होइन : रक्षा बम
काठमान्डौ, १४ मंसिर । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्काल संविधान संशोधनको प्रस्तावसहित सार्वजनिक भएको विवादित ‘ड्राफ्ट’लाई अलोकतान्त्रिक र खतरनाक हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
