SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०१:३९ AM · 1 मिनेट पढाइ

नयाँ ऐक्यबद्धतामा पुरानै नेताको ‘भाषण’

लमही, १४ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा शनिबार दाङको लमही देउखुरीमा भएको छ । सभालाई पार्टी संयोजक प्रचण्डसहित शीर्ष नेताहरू माधवकुमार नेपाल, बामदेव गौतम, भीम रावल र वर्षमान पुनले सम्बोधन गरेका थिए ।