SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन: अर्घाखाँचीबाट चयन भएका १३ जना सबै प्रतिनिधि ओली पक्षका

अर्घाखाँची, १४ मङ्सिर । नेकपा एमालेको ११औँ महाधिवेशनमा अर्घाखाँचीबाट १३ प्रतिनिधि चयन भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणामबाट प्रतिनिधिहरू छनोट भएका हुन् । अर्घाखाँचीमा ओली पक्षको पुरै प्यानल चुनावी मैदानमा थिए, तर पक्षका ४ उम्मेदवार पराजित हुँदा ओली पक्षका १० जना निर्वाचित भए ।