लुटाईका लागि जुटाई, एकता हैन, ए ! कता ?
वर्तमान नेपालको संविधान अनुसार नेपाल बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भन्ने गरिएको छ । हुन त नेपालमा २०४६ सालमा जनताको अथक प्रयासद्वारा बहुदलीय प्रजातन्त्र भन्ने व्यवस्था ल्याइएको थियो । तर त्यो व्यवस्थापनि जनताका लागि राम्रो भएन भन्ने भाष्यसहित दस वर्षको माओवादी द्वन्द्व र २०६२–०६३ को जनआन्दोलन मार्फत् यहाँ लोकतन्त्र ल्याइयो । शब्दमा त लोकतन्त्र र प्रजातन्त्र एउटै कुरा थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
