SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०१:०४ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनः रुपन्देही–२ बाट छानिए १० जना प्रतिनिधि

बुटवल । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रुपन्देही क्षेत्र नं २ मा निर्वाचन सम्पन्न भएको छ। रूपन्देही क्षेत्र नं २ का ६०५१ संगठित सदस्यबीच सम्पन्न मतदानबाट ३ क्लस्टर (खुला, महिला र युवा) मा विभाजन गरी कुल १० जना प्रतिनिधि विजयी भएका छन्।