रेसुङ्गा सभाहल ३ वर्षसम्म बन्न सकेन
गुल्मी, १४ मङ्सिर । गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माणको कामले गति लिन थालेको छ । गत तीन वर्ष अघि निर्माण सुरु गरिएको उक्त सभाहल बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
