सबै पोर्टलहरू
बुटवल टुडे

बुटवल टुडे

बुटवल टुडे

Butwal
7430
समाचार
6 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा बुधबार २४ मंिर २०८२ ०४:४६ AM

कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमान्डौ, २४ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीका सभापति पदका लागि आफ्नो उम्मेद...

रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस बुधबार २४ मंिर २०८२ ०४:५४ AM

रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस

भैरहवा, २४ मंसिर । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर -३ ले आगामी निर्वाचनका लागि उम्मेदवारहरूक...

काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस बुधबार २४ मंिर २०८२ ०५:१३ AM

काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस

काठमान्डौ, २४  मंसिर । आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ना...

प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य बुधबार २४ मंिर २०८२ ०५:२० AM

प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य

काठमान्डौ, २४ मंसिर । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन...

आज पनि देशभरका भन्सार कार्यालय बन्द बुधबार २४ मंिर २०८२ ०५:३६ AM

आज पनि देशभरका भन्सार कार्यालय बन्द

काठमान्डौ, २४ मंसिर । नयाँ भन्सार ऐनप्रति असहमति जनाउँदै पेनडाउन गरिरहेका भन्सार एजेन्टहरू र भन्सार...

हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु बुधबार २४ मंिर २०८२ ०५:५५ AM

हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु

काठमान्डौ, २४ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अद...

राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली बुधबार २४ मंिर २०८२ ०६:१९ AM

राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली

काठमान्डौ, २४ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न राष्ट्रिय महाधिवेशनमा नीतिगत बह...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की बुधबार २४ मंिर २०८२ ०६:३९ AM

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमान्डौ, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी ९नवयुवा पुस्ता० ले मानव अधिकारलाई कागजी का...

मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ बुधबार २४ मंिर २०८२ ०६:५४ AM

मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ

काठमान्डौ, २४ मंसिर । बुधबार हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूप...

डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ बुधबार २४ मंिर २०८२ ०७:१२ AM

डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ

बुटवल, २४ मंसिर । प्रहरी नायव उपरीक्षक (डीएसपी)  मधु नेपाल बहुविवाहको अभियोगमा पक्राउ परेका छन् । नव...

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो बुधबार २४ मंिर २०८२ ०७:२४ AM

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...

सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम बुधबार २४ मंिर २०८२ ०७:२९ AM

सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम

काठमान्डौ, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअ...