प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य
काठमान्डौ, २४ मंसिर । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार आफ्नो पदबहाली गरेका छन् । अदालतले पुनर्बहालीको आदेश जारी गरेपछि शाक्य प्राधिकरणको कार्यालय पुगेका हुन् । सर्वोच्च अदालतको सोमबारको आदेशले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
