SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०७:२४ AM · 1 मिनेट पढाइ

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेर तोलामा २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको थियो ।