रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस
भैरहवा, २४ मंसिर । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर -३ ले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सर्वसम्मत रूपमा चयन गरी सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको २२ गते बसेको बैठकमा सुरु भएको छलफल २३ गते सम्पन्न भई उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लगाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
