मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
काठमान्डौ, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी ९नवयुवा पुस्ता० ले मानव अधिकारलाई कागजी कानुनमा सीमित नराखी व्यवहारमा कसरी लागू भइरहेको छ भन्ने पक्षमा बढी केन्द्रित हुने बताएकी छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको सक्रियता र खबरदारी लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण रूप रहेको उल्लेख गरिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
