कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
काठमान्डौ, २४ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीका सभापति पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । बुधबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
