काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस
काठमान्डौ, २४ मंसिर । आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले थापालाई प्रत्यक्षतर्फ एकमात्र उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
