सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम
काठमान्डौ, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार मुलुकमा नीति तथा कार्यक्रम अगाडि बढाइरहेको बताएकी छिन् । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यसबारे दाबी गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
