SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०५:५५ AM · 1 मिनेट पढाइ

हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु

काठमान्डौ, २४ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको परमादेशपछि पुनर्बहाली भएको बाँकी कार्यकाल सरकारसँग समन्वयमा रहेर प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार प्राधिकरण पुगेपछि कार्यभार सम्हाल्दै उनले भने, “मेरो कार्यकाल साढे तीन वर्ष बाँकी छ ।