सबै पोर्टलहरू
बुटवल टुडे

बुटवल टुडे

बुटवल टुडे

Butwal
7430
समाचार
1 year ago
अन्तिम अद्यावधिक

ताजा समाचार

कमला नदी पुलमा देखिएको समस्या बुझ्न स्थलगत निरीक्षणमा भौतिक मन्त्री शुक्रबार​ ५ मंिर २०८२ ०७:३७ AM

कमला नदी पुलमा देखिएको समस्या बुझ्न स्थलगत निरीक्षणमा भौतिक मन्त्री

 काठमाडौं, ५ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरह...

३ लाख धरौटी बुझाएर रिहा भए गायक बाबुल गिरी शुक्रबार​ ५ मंिर २०८२ ०७:३८ AM

३ लाख धरौटी बुझाएर रिहा भए गायक बाबुल गिरी

काठमान्डौ, ५ मंसिर । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी ती...

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो शुक्रबार​ ५ मंिर २०८२ ०८:०९ AM

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्य आज घटेको छ । बिहीबार तोलामा ७ सय र बुधबार २ हजार ८ सय रुपैयाँले बढेको सुन आज...

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै शुक्रबार​ ५ मंिर २०८२ ०८:१६ AM

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमान्डौ, ५ मंसिर । यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भई वितरणका लागि तयार भएका सवारी चालक अनुम...

सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना शुक्रबार​ ५ मंिर २०८२ ०८:२९ AM

सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना

काठमाडौँ । संक्रमणकालीन न्यायसंगसम्बन्धीत आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरुले स...

निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिन समेत सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस शुक्रबार​ ५ मंिर २०८२ ०८:२९ AM

निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिन समेत सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमान्डौ, ५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिन समेत सार्वजनिक...

पाकिस्तानको रासायनिक कारखानामा ठूलो विस्फोट, १५ भन्दा बढीको मृत्यु शुक्रबार​ ५ मंिर २०८२ ०८:४२ AM

पाकिस्तानको रासायनिक कारखानामा ठूलो विस्फोट, १५ भन्दा बढीको मृत्यु

काठमाडौँ । पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ । ब...

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा शुक्रबार​ ५ मंिर २०८२ ०८:४८ AM

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमान्डौ, ५ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले फास...

कांग्रेस महामन्त्री थापा–शर्माले दिए चेतावनी: महाधिवेशन अघि चुनाव नलड्ने शुक्रबार​ ५ मंिर २०८२ ०८:५९ AM

कांग्रेस महामन्त्री थापा–शर्माले दिए चेतावनी: महाधिवेशन अघि चुनाव नलड्ने

 काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत...

नेसनल भोलेन्टियर फोर्सको कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार​ ५ मंिर २०८२ ०९:०५ AM

नेसनल भोलेन्टियर फोर्सको कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमान्डौ, ५ मंसिर । नेकपा एमालेले ‘नेशनल भोलिन्टियर फोर्स (एनभीएफ)’ को केन्द्रीय कमान्ड औपचारिक रूप...

एमालेको ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्था कायम गर्न बनेको, कोही आत्तिनुपर्दैन : ओली शुक्रबार​ ५ मंिर २०८२ ०९:२२ AM

एमालेको ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्था कायम गर्न बनेको, कोही आत्तिनुपर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको युवा दस्ता ‘युथ भोलेन्टियर फो...

ओलीले भने- प्रधानमन्त्रीको कार्यशैली राणा शासनभन्दा कडा निस्कियो शुक्रबार​ ५ मंिर २०८२ ०९:३५ AM

ओलीले भने- प्रधानमन्त्रीको कार्यशैली राणा शासनभन्दा कडा निस्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न...