लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
काठमान्डौ, ५ मंसिर । यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
