एमालेको ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्था कायम गर्न बनेको, कोही आत्तिनुपर्दैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था कायम गर्न बनेको बताए । शुक्रवार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको जिकिर गरे । अध्यक्ष ओलीले भने, ‘यो फोर्स कसैको विरुद्धमा बनेको होइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
