३ लाख धरौटी बुझाएर रिहा भए गायक बाबुल गिरी
काठमान्डौ, ५ मंसिर । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि बुधबार उनी हिरासतबाट मुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
