सबै पोर्टलहरू
बुटवल टुडे

बुटवल टुडे

बुटवल टुडे

Butwal
7430
समाचार
7 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश बिहीबार ४ मंिर २०८२ ११:२७ AM

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमान्डौ, ४ मंसिर । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना ब...

सेयर बजार : होटल समूहमा उछाल, चार कम्पनी १० प्रतिशतले बढे बिहीबार ४ मंिर २०८२ ११:१३ AM

सेयर बजार : होटल समूहमा उछाल, चार कम्पनी १० प्रतिशतले बढे

 काठमाडौं, ४ मंसिर । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा...

सिमरा अपडेट : प्रदर्शन नियन्त्रणका लागि ४ राउन्ड अश्रु ग्यास, २ हवाई फायर बिहीबार ४ मंिर २०८२ ११:०२ AM

सिमरा अपडेट : प्रदर्शन नियन्त्रणका लागि ४ राउन्ड अश्रु ग्यास, २ हवाई फायर

काठमाडौं, ४ मंसिर । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प...

सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी बिहीबार ४ मंिर २०८२ १०:४७ AM

सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं, ४ मंसिर । स्थानीय प्रशासनले वार्तामा बस्न गरेको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार ग...

‘विद्यालयसँग रोटरी’ शुक्रबार​ ५ मंिर २०८२ ०२:४७ AM

‘विद्यालयसँग रोटरी’

रोटरी एक विश्वव्यापी सामाजिक सेवा गर्ने संस्था हो, जहाँ विभिन्न पेशा र क्षेत्रमा काम गर्ने व्यक्तिहर...

दिब्यज्योति क्याम्पसलाई १० लाख बराबरको सामाग्री उपलब्ध  शुक्रबार​ ५ मंिर २०८२ ०२:३० AM

दिब्यज्योति क्याम्पसलाई १० लाख बराबरको सामाग्री उपलब्ध 

नवलपरासी,पश्चिम्  । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ...

बदलियो गाउँ, बदलिएन आनीबानी शुक्रबार​ ५ मंिर २०८२ ०२:१३ AM

बदलियो गाउँ, बदलिएन आनीबानी

चन्द्रौटा, ०५ मङ्सिर । कपिलवस्तुको खरेन्द्रपुर–सितलापुर–भिल्मी सडक खण्डमा अहिले निर्माण कार्य करिब क...

स्कुल सुधार्ने ‘मिझिङे जुक्ति’ शुक्रबार​ ५ मंिर २०८२ ०१:४९ AM

स्कुल सुधार्ने ‘मिझिङे जुक्ति’

रोल्पा, ०५ मङ्सिर । जिल्लाको सुनिलस्मृति गाउँपालिका–३ मिझिङ गाउँमा रहेका चन्द प्रभा माध्यमिक विद्याल...

आज यी तीन प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना शुक्रबार​ ५ मंिर २०८२ १२:४० AM

आज यी तीन प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

७७ वर्षीय वृद्धको घाँटीमा अड्किएको खसीको हड्डी अप्रेसन गरेर निकालियो शुक्रबार​ ५ मंिर २०८२ १२:३० AM

७७ वर्षीय वृद्धको घाँटीमा अड्किएको खसीको हड्डी अप्रेसन गरेर निकालियो

लमही , ४ मंसिर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नाक,कान,घाटिका बिरामिहरुको...

लुम्बिनी विकास कोषमा सदस्य सचिवः खुला प्रतिष्पर्धा वा प्रधानमन्त्रीको तजबिज ? बिहीबार ४ मंिर २०८२ ०२:३९ PM

लुम्बिनी विकास कोषमा सदस्य सचिवः खुला प्रतिष्पर्धा वा प्रधानमन्त्रीको तजबिज ?

बुटवल, ४ मंसिर । लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्ति प्रक्रियामा सरकारले खुला प्रतिस्पर्धा नगरी...

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा शुक्रबार​ ५ मंिर २०८२ ०८:४८ AM

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमान्डौ, ५ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले फास...