सर्वोच्चलाई सभामुखको जवाफ- संविधानले नचिनेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संवैधानिक व्यवस्था र कानुनी शासनको मूलभूत सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। संसद् विघटनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
