लुम्बिनी विकास कोषमा सदस्य सचिवः खुला प्रतिष्पर्धा वा प्रधानमन्त्रीको तजबिज ?
बुटवल, ४ मंसिर । लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्ति प्रक्रियामा सरकारले खुला प्रतिस्पर्धा नगरी प्रधानमन्त्रीको तजबिजका आधारमा सीधै नियुक्ति गर्ने तयारी गरेपछि विवादित बन्ने देखिएको छ । संघीय सरकारले गौरवका आयोजनामध्ये एकका रूपमा लिएको लुम्बिनी विकास कोष विगतदेखि नै उच्च चासो र संवेदनशीलताका साथ हेरिने स्थान हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
