विश्व टेलिभिजन दिवस
‘टेलिभिजन विश्वसनीय सञ्चार माध्यम हो, यसको लोकप्रियता बढाऔँ’ भन्ने नाराका साथ आज विश्व टेलिभिजन दिवस विश्वका साथै नेपालमा पनि मनाईदैछ । टेलिभिजन दिवसको नाराले भनेजस्तै टेलिभिजन विश्वको सबैभन्दा विश्वसनीय सञ्चारको माध्यम हो । पछिल्लो समय सामाजिक सञ्जालको विकासका कारण यसको लोकप्रियता घट्दै गएको अनुभूति हामी सबैले गरेका छौँ । तर, अव यसको लोकप्रियता बढाउनेतर्फ ध्यान दिनु जरुरी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
