बदलियो गाउँ, बदलिएन आनीबानी
चन्द्रौटा, ०५ मङ्सिर । कपिलवस्तुको खरेन्द्रपुर–सितलापुर–भिल्मी सडक खण्डमा अहिले निर्माण कार्य करिब करिब सकिएको छ । स्थानीय बासिन्दाले वर्षौँदेखि दुर्गम यात्राको पीडा बोक्दै आएका यो मार्ग अब सहज आवतजावतको आधार बन्न सक्ने अपेक्षा छ । सरकारले सडकमा सहज रूपमा आवतजावत गर्न निर्माण गरिएको भए पनि स्थानीयले घरायसी बस्तु राख्ने थलोको रूपमा प्रयोग गर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
