दिब्यज्योति क्याम्पसलाई १० लाख बराबरको सामाग्री उपलब्ध
नवलपरासी,पश्चिम् । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरण सुदृढ बनाउने उद्देश्यले महत्त्वपूर्ण शैक्षिक फर्निचर सामग्री हस्तान्तरण गरेको छ । आयोगले क्याम्पसलाई १० लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउँदै विद्यार्थीमैत्री कक्षा–कक्षाको विकासमा सहयोग प्रदान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
