भौतिक, आर्थिक र सामाजिक विकासमार्फत मात्र समाज रूपान्तरण सम्भव : नगरप्रमुख पाण्डेय
बुटवल, ४ मंसिर। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भौतिक पूर्वाधार निर्माण मात्रले समाजको सार्थक विकास सम्भव नहुने बताउँदै आर्थिक, सामाजिक तथा नैतिक शिक्षाको सुदृढीकरणमार्फत मात्र दिगो रूपान्तरण हासिल गर्न सकिने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
