७७ वर्षीय वृद्धको घाँटीमा अड्किएको खसीको हड्डी अप्रेसन गरेर निकालियो
लमही , ४ मंसिर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नाक,कान,घाटिका बिरामिहरुको सफलतापुर्बक अप्रेसन गर्न सुरु गरिएको छ । यसैक्रममा रोल्पा थबाङ ४ घर भएका एक जना बिरामीको करिब तीन दिन देखि घाटिमा अड्किएको खसिको हड्डि अप्रेसन गरेर सफलतापुर्बक निकालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
