सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
