सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना
काठमाडौँ । संक्रमणकालीन न्यायसंगसम्बन्धीत आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष पुरा भएपनि आफुहरुले न्याय नपाएको र आयोगलाई राजनीतिक भागवण्डाको थलो बनाइएको भन्दै द्वन्द्वपीडितहरुले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
