SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०९:०५ AM · 1 मिनेट पढाइ

नेसनल भोलेन्टियर फोर्सको कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमान्डौ, ५ मंसिर । नेकपा एमालेले ‘नेशनल भोलिन्टियर फोर्स (एनभीएफ)’ को केन्द्रीय कमान्ड औपचारिक रूपमा घोषणा गरेको छ । माइतीघर मण्डलामा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय कमान्ड सार्वजनिक गरेका हुन् । घोषित संरचना अनुसार पुष्पराज श्रेष्ठ फोर्सका प्रमुख कमान्डर नियुक्त भएका छन् ।