पाकिस्तानको रासायनिक कारखानामा ठूलो विस्फोट, १५ भन्दा बढीको मृत्यु
काठमाडौँ । पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ । बिहान सबेरै भएको विस्फोट यति भयानक थियो कि कारखानामा आगलागी मात्र नभई नजिकैका भवनसमेत भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
