सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौँ । सुनको मूल्य आज घटेको छ । बिहीबार तोलामा ७ सय र बुधबार २ हजार ८ सय रुपैयाँले बढेको सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन तोलाको २ लाख ४१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
