सबै पोर्टलहरू
बिजनेस पाना

बिजनेस पाना

Business Pana

Kathmandu
1636
समाचार
16 hours ago
अन्तिम अद्यावधिक

ताजा समाचार

१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताबाट आजबाट सुरु हुँदै, उद्घाटन भने १६ गते मङगलबार ९ मंिर २०८३ ०२:४२ AM

१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताबाट आजबाट सुरु हुँदै, उद्घाटन भने १६ गते

१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताका खेलहरू आजबाट सुरु हुँदैछन् । प्रतियोगीताको औपचारिक उद्घाटन भने म...

नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन सोमबार ८ मंिर २०८३ ११:२० AM

नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन

नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्म...

लेखामान बोर्ड र अष्ट्रेलियन लेखामान बोर्डबीचको सहकार्य सम्झौता नवीकरण सोमबार ८ मंिर २०८३ ११:४० AM

लेखामान बोर्ड र अष्ट्रेलियन लेखामान बोर्डबीचको सहकार्य सम्झौता नवीकरण

नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB Nepal) र अष्ट्रेलियन लेखामान बोर्ड (Australian...

यस्ता छन् भारत भ्रमणका २४ उपलब्धि: भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी हुने,  पञ्चेश्वर अघि बढ्ने सोमबार ८ मंिर २०८३ ११:०७ AM

यस्ता छन् भारत भ्रमणका २४ उपलब्धि: भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी हुने, पञ्चेश्वर अघि बढ्ने

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणको अन्त्यमा नेपाल र भारतले संयुक्त प्रेस विज्ञप्ति...

व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित सोमबार ८ मंिर २०८३ १०:१४ AM

व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित

आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछापका व्यवसायी श्याम थापालाई उत्कृष्ट करदाताका रुपमा सम्मान गर...

जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने सोमबार ८ मंिर २०८३ ०८:१७ AM

जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक...

यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र सोमबार ८ मंिर २०८३ ०८:५२ AM

यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य बढाउने उ...

हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल सोमबार ८ मंिर २०८३ ०७:३८ AM

हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल

उच्च अदालतले हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद सुल्झाउनु भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमै मिसिल...

महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी सोमबार ८ मंिर २०८३ ०७:५७ AM

महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच नेपालका बाढी प्रभावित क...

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि सोमबार ८ मंिर २०८३ ०५:११ AM

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनक...

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान ‘निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्’ सोमबार ८ मंिर २०८३ ०३:०० AM

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान ‘निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्’

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेल...

नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव सोमबार ८ मंिर २०८३ ०३:०६ AM

नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै भार...