हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल
उच्च अदालतले हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद सुल्झाउनु भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमै मिसिल फर्कादिएको महिनौ हुँदा पनि कम्पनी रजिष्ट्रार कार्यालयले निर्णय गर्न नसकेको पाइएको छ ।