SHARE
बिजनेस पाना · मङगलबार ९ मंिर २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

कोरला नाकामा हिउँ पर्न थाल्यो, साढे २ महिना चीनसँगको व्यापार कसरी सञ्चालन होला ?

नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका आसपास हिमपात सुरु भएसँगै यो नाकाको निरन्तर सञ्चालनका सम्बन्धमा प्रश्न उठ्न थालेको छ। रसुवागढी नाका भोटेकोशी बाढीका कारण अवरुद्ध र तातोपानी नाका सञ्चालनमा आउन नसकेको अवस्थामा चीनसँगको व्यापारको ठूलो चाप अहिले कोरलामा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना