SHARE
बिजनेस पाना · मङगलबार ९ मंिर २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

बढ्यो सुनको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना