SHARE
बिजनेस पाना · मङगलबार ९ मंिर २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार गर्ने क्रममा होटल व्यवसायी तथा Hotel Sabrina Limited का अध्यक्ष निराजन थापाले विश्वप्रसिद्ध होटल समूह Accor सँग अर्को महत्वपूर्ण साझेदारी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना