SHARE
बिजनेस पाना · सोमबार ८ मंिर २०८३ ११:२० AM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन

नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना