सबै पोर्टलहरू
बिजनेस पाना

बिजनेस पाना

Business Pana

Kathmandu
1636
समाचार
1 week ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल नवौँ पटक सम्मानित मङगलबार २ मंिर २०८३ १०:०४ AM

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल नवौँ पटक सम्मानित

नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल स...

मासुमा लाग्न थाल्यो ‘इन्स्पेक्टेड’ छाप मङगलबार २ मंिर २०८३ ०४:२८ AM

मासुमा लाग्न थाल्यो ‘इन्स्पेक्टेड’ छाप

आजबाट काठमाडौँ उपत्यकामा परीक्षण गरेर खान योग्य मासु मात्रै बजार पठाउन थालिएको छ । सरकारले स्वास्थ्य...

सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा मङगलबार २ मंिर २०८३ ०३:४४ AM

सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा

सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २७ गते बसेको संचालक समितिको...

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा मङगलबार २ मंिर २०८३ ०४:०५ AM

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बै...

स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन मङगलबार २ मंिर २०८३ ०२:१६ AM

स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मङ्स...

सर्वोत्तम सिमेन्टद्वारा २१ प्रतिशत लाभांश घोषणा मङगलबार २ मंिर २०८३ ०२:०५ AM

सर्वोत्तम सिमेन्टद्वारा २१ प्रतिशत लाभांश घोषणा

सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक...

ऐन मै प्रष्टसँग लेखेर सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गर्नुपर्छ सोमबार १ मंिर २०८३ ०८:२६ AM

ऐन मै प्रष्टसँग लेखेर सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गर्नुपर्छ

नेपालमा जलविद्युत आयोजनाको लाईसेन्स अवधिको बहस वर्षौ पुरानो भईसकेको छ। जलविद्युत क्षेत्रमार्फत निजी...

मंगलबारबाट काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज सोमबार १ मंिर २०८३ ०६:४६ AM

मंगलबारबाट काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज

‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ मंगलबारबाट कार्यान्वयनमा आउँदैछ । गत भदौ १ गते नै राजपत्रमा सूचना...

उच्च मूल्यबाट ७० हजारले सस्तियो सुन, किन्ने सही समय आएको हो ? सोमबार १ मंिर २०८३ ०६:५२ AM

उच्च मूल्यबाट ७० हजारले सस्तियो सुन, किन्ने सही समय आएको हो ?

२०८२ साल माघ १५ गते नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ थियो । उक्त...

२ लाख ७० हजारबाट ओरालो लाग्यो सुनको भाउ सोमबार १ मंिर २०८३ ०४:५१ AM

२ लाख ७० हजारबाट ओरालो लाग्यो सुनको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल...

कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने सोमबार १ मंिर २०८३ ०५:०८ AM

कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले मङ्सिर १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। क...

विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा सोमबार १ मंिर २०८३ ०४:०९ AM

विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा

नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. मार्फत...