SHARE
बिजनेस पाना · सोमबार १ मंिर २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले मङ्सिर १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीयलाई ८ लाख कित्ता शेयर निष्काशन गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना