SHARE
बिजनेस पाना · सोमबार १ मंिर २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

मंगलबारबाट काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज

‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ मंगलबारबाट कार्यान्वयनमा आउँदैछ । गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक गरेर सरकारले मासु जाँच ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ । यस अन्तर्गत पहिलो चरणमा मंसिर १ गते मंगलबारबाट काठमाडौँ उपत्यकामा यो ऐन लागू हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना