SHARE
बिजनेस पाना · मङगलबार २ मंिर २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा

सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५  प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना